काठमाडौँ । गायक दुर्गेश थापाले आफ्नो कार्यक्रम रोकिएको भन्दै आक्रोश पोखेका छन् । दाङमा आयोजना हुने भनिएको कार्यक्रम केही कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल, र नियोजित रणनीतिले रोकिएको उनले आरोप लगाएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो— केही व्यक्तिहरू कलाकारिता भन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन्। कोही कलाकारले…