काठमाडौँ – शुक्रबार बिहानै पाकिस्तानमा पनि भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजेर ५७ मिनेटमा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो ।नेपालमा पनि आज बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केहि समयपछि नै पाकिस्तानमा गएको भुकम्पको केन्द्र पृथ्वीबाट…