‘मायावी’ को भव्य प्रीमियर, बुकिङ खुल्ला

काठमाडौं– महाशिवरात्रिको दिन अर्थात फागुन १४ गते बुधवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मायावी’ ले सिंगो फिल्म क्षेत्रलाई नै चलायमान बनाउने प्रतिक्रिया अभिनेता राजेश हमालले दिएका छन् । फिल्मको प्रीमियरमा विरलै उपस्थित हुने अभिनेता हमाल बुधवार साँझ कीर्तिपुरमा आयोजित दिवाकर भट्टराईद्वारा निर्देशित फिल्मको प्रीमियरमा भने पूरै समय दिएका थिए । कीर्तिपुर सिनेप्लेक्समा आयोजित प्रीमियर शोमा…