नेविसंघको अनुशासन समिति संयोजकमा परोपकार अधिकारी चयन

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आज अनुशासन समिति गठन गरेको छ । अनुशासन समितिको संयोजकको जिम्मा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य परोपकार अधिकारीले पाएका छन् । नेपाल विद्यार्थी संघका सम्पूर्ण सदस्यहरुलाई अनुशासित , मर्यादित र संगठनको बृहत्तर हित अनुकुल क्रियसिल गराउन साथै नेपाल विद्यार्थी संघका आचार संहिता २०८१ कार्यान्वयन गर्न…