नेपाल र भारत बीच बिजुलीको शुल्क वृद्धिदर न्यून

काठमाडौं- नेपाल र भारतबीच प्रसारण लाइनमार्फत आदानप्रदान गरिने बिजुलीको शुल्क वृद्धिदर न्यून भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। विद्युत् प्राधिकरणकाले जम्मा १.५ प्रतिशतले मात्रै शुल्क वृद्धि भएको दाबी गरेको छ। नेपाल–भारतबीचको विद्युत् आदान–प्रदान सम्झौता अन्तर्गत विद्युत् आदान–प्रदान समितिको २०८१ माघ ३० गते भारतको नयाँ दिल्लीमा सम्पन्न बैठकबाट भएका निर्णयबारे विभिन्न टिकाटिप्पणी भएको थियो। सन् १९८५…