काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २९.८७ अंकले बढेको छ । आज एक दशमलव १० प्रतिशतले बढेर २७२७.९१ विन्दुमा बन्द भएको हो । कुल १६६ कम्पनीको सेयर मूल्य बढ्यो भने ७४ कम्पनीको मूल्य घट्यो । ४ कम्पनीको मूल्य स्थिर रह्यो । आज १ लाख २ हजार ८६१ पटकको सेयर किनबेचबाट १० अर्ब ४ करोड ९६ लाख रुपैयाँ कारोबार…