घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।    शुक्रबार चाँदीको…