काठमाडौं। मादल बजाउँदै “नशा नशामा रगत रगतमा…” लगायतका गीत गाएर टिकटकमा भाइरल भएकी राधा बादीको मृत्यु भएको छ । श्रीमान जोग्गिरे बादीसँगै सुदूरपश्चिमका विभिन्न ठाउँमा गीत गाउन हिँड्ने राधा आइतबार बिहान सुतिरहेको अवस्थामा नै मृत फेला परेको कालिकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले बताए । चौधरीका अनुसार बादी कालीकोटको पताला गाउँपालिका वडा नं ७ मा सुतिरहेको…