शिवरात्रि नजिकिँदै, पशुपति रंगिँदै (फोटोफिचर)

शिवरात्रि नजिकिँदै, पशुपति रंगिँदै (फोटोफिचर)


महाशिवरात्री–२०८१ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुँदैछ ।

महाशिवरात्री नजिकिँदै गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो। महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ। यसपालिको महाशिवरात्री १४ फागुनमा परेको छ।