काठमाडौं : महाशिवरात्रि नजिकिएसँगै छिमेकी मुलुक भारतसँगै नेपालका विभिन्न ठाउँबाट साधुसन्त काठमाडौं आउन थालेका छन् ।