अन्तर्राष्ट्रिय महिला फुटबलका लागि नेपाली टोली तयार

नेपालले सोमबार आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।त्यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबीच हुनेछ । ४ फागुन, काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सोमबारदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता (ईन्टरनेशनल वुमन्स च्याम्पियनसिप) सुरु हुँदैछ । प्रतियोगिताका लागि नेपाली टोलीको तयारी पूरा भएको प्रशिक्षक र…