अल नेपाल ओपन स्नुकर च्याम्पियनसिपको उपाधि हेटौँडाका सोम लामालाई

रुपन्देही । बुटवलमा आयोजित सर्वाधिक पुरस्कार राशिको अल नेपाल ओपन बुटवल मेयर कप स्नुकर च्याम्पियनसिपको उपाधि हेटौडाका सोम लामाले जितेका छन् । खस्यौली स्नुकर क्लब बुटवलमा बिहीबार भएको ७ घण्टा लामो खेलमा सोमले बिर्तामोडका सरोज गौतमलाई ७९५ अंक अन्तरले पछाडि पार्दै उपाधि जितेका हुन् । बेस्ट अफ १३ का आधारमा खेलाइएको खेलमा शुरुका ५ सेट…