युक्रेनको रक्षाका लागि सेना पठाउन बेलायत तयार पुटिन-ट्रम्प कदमविरुद्ध युरोप

लण्डन – बेलायती प्रधानमन्त्री केइर स्टारमरले युक्रेनको सुरक्षाका लागि सेना तैनाथ गर्न तयार भएको बताएका छन्। अहिले चलिरहेको शान्ति वार्ताकै क्रममा स्टारमरले युक्रेनको सुरक्षा पनि महत्त्वपूर्ण विषय भएको बताएका हुन्। टेलिग्राफमा लेख्दै उनले शान्ति स्थापनाका साथै भविष्यमा पनि पुटिनबाट हुनसक्ने खतराबाट जोगाउनका लागि आफू युक्रेनलाई सहयोग गर्न तयार भएको बताएका हुन्। सोमबार पेरिसमा हुन लागेको…