काठमाडौं- एभरेष्ट बैंकले फागुन १८ गतेबाट ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०९१ नामक’ ऋणपत्र बिक्री खुला गर्न लागेको हो। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ। कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी…