११ फागुन, काठमाडौं । हिन्दु तथा बौद्धमार्गीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ यसवर्षकै पहिलो हिमपात भएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेको मुक्तिनाथ हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा पर्दछ । त्यहाँका स्थानीयले लामो समयको अन्तरालपछि मुक्तिनाथ क्षेत्रमा यस वर्षकै पहिलोपटक हिमपात भएको बताएका छन् । हिउँदको अन्तिममा शनिबार परेको हिमपातपश्चात् मुक्तिनाथ क्षेत्र…