काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ४९.१५ अंकले बढेको छ । आज एक दशमलव ७७ प्रतिशतले बढेर २८१५.०४ बिन्दुमा बन्द भएको छ । कुल सात कारोबार दिनयता नेप्से क्रमश: बढ्दै आएको छ । कुल १८६ कम्पनीको सेयर मूल्य बढ्यो भने ५२ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको मूल्य स्थिर रह्यो । आज १ लाख १२ हजार ३२ पटकको किनबेचबाट…