महाकुम्भमा नुहाएको भिडियोलाई लिएर कट्रिनाको गोपनियतामाथि आक्रमण

नयाँ दिल्ली । भारतको प्रयागराजमा डेढ महिनासम्म चलेको महाकुम्भमा बलिउडका ठुला स्टारहरुले डुबुल्की लगाए ।  अक्षय कुमार, तमन्ना भाटिया र राजकुमार रावलगायत धेरै बलिउड स्टारहरू त्यहाँ पुगेका थिए।  विक्की कौशल आफ्नो फिल्म 'छावा'को प्रमोसनमा व्यस्त हुँदा उनकी श्रीमती कट्रिना कैफ सासूसँग महाकुम्भ संगममा नुहाउन पुगेकी थिइन् । कट्रिना कैफले महाकुम्भमा नुहाएको तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा…