काठमाडौँ, २० फागुन: दुर्गेश थापा र ज्योति मगर आमनेसामने भएका छन् । तुलसीपुर महोत्सवलाई लिएर उनीहरूबीच जुवारी नै चलेको छ । दुर्गेश महोत्सवमा नगएपछि ज्योति मगरले उनलाई व्यंग्य गर्दै आज हेलिकोप्टर पनि उडेन कि क्या हो भन्दै फेसबुकमा लेखेकी थिइन् । त्यसको जवाफ दुर्गेशले फेसबुकबाटै फर्काएका छन् । उनले महोत्सवबाट आफ्नो नाम हटाउने राजनीति गर्दैगर्दा आफूले…