१९ अंकले बढ्यो बजार, ९ अर्ब नाघ्यो कारोबार

काठमाडौं– साताको पहिलो कारोबार दिन सेयरबजार बढेर फेरि २७ सय विन्दुनजिक पुगेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार सूचक १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा पुगेको हो।  योसँगै कारोबारमा समेत उत्साह देखिएको छ। पहिलो दिन नै ९ अर्ब नाघेको छ। २ करोड कित्ता सेयर बिक्री हुँदा ९ अर्ब ४७ करोड रुपैयाँको किनबेच भएको हो। नेप्सेका अनुसार आइतबार १७६…