सरकार ढलिहाल्छ भन्ने हल्ला चल्या छ, तोपै हानेपनि अब १७ महिना म प्रधानमन्त्री रहन्छु, त्यसपछि देउवाजीको पालोः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसुकै बल गरेपनि आफू नेतृत्वको वर्तमान सरकार १७ महिना केही नहुने दाबी गरेका छन् । सोमबार लुम्बिनी प्रदेश सभाको प्रदेश सभामा विशेष सम्बोधन गर्दै ओलीले सरकार ढलोस् भनेर तोपै पड्काए पनि १७ महिनासम्म सरकार परिवर्तन नहुने दाबी गरेका हुन् । १७ महिनापछि आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तानान्तरण…