अनेरास्ववियु आरआर क्याम्पस कमिटी सहसचिव उमेश लामाको पद खोसिएको छ । चैत्र ५ गते हुने स्ववियू निर्वाचनको चुनावमा कोषाध्यक्षको दाबेदारमा रहेका लामाको पद खोसिएको हो । पद खोसिएपछि लामाले आफू उम्मेदवारसमेत नरहेको घोषणा गरेका छन् । संगठनका तर्फबाट प्रत्यक्ष सदस्य पदका उम्मेदवार बनाइएका लामाले उम्मेदवार नरहने घोषणा गरेका हुन् । आज मात्र घोषणा भएको टिममा…