काठमाडौं– फिल्म ‘अञ्जिला’ को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्म महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको संघर्षदेखि कप्तानसम्म सफलताको कथामा आधारित छ, जसमा प्रेम, संघर्ष,पारिवारिक उतारचढाव र सफलताको कथालाई प्रस्तुत गरिएको छ । सार्वजनिक ट्रेलरमा मुख्य पात्र अञ्जिलाको संघर्ष र उसको जीवनको विभिन्न उतार-चढावलाई देखाइएको छ । एञ्जिला आफैँ प्रमुख भूमिकामा छिन्…