६० किलो चाँदीसहित पक्राउ परेका ३ जनाविरुद्ध मुद्दा

मुद्दा दायर हुनेहरुमा बाराको कलैया उपमहानगरपालिका–५ का ३६ वर्षीय कर्मा साह सोनार, कर्माकै श्रीमती ३७ वर्षीया इन्द्रकुमारी परियार र वीरगञ्ज महानगरपालिका–२८ का ४० वर्षीय शंकर साह सोनार भनिने शंकरप्रसाद सोनार छन् । ९ फागुन, काठमाडौं । ६० किलो ८० ग्राम चाँदीसहित पक्राउ परेका तीन जनाविरुद्ध करिब एक करोड रुपैयाँ बराबरको मुद्दा दायर भएको छ ।…