नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको…