नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त रमाईलो गीतमा बनेको भिडियोमा बरिष्ट कलाकार किरण केसी र दीपाश्री निरौलाले रोमान्स गरेका छन् । आज राजधानीको अनामनगरस्थित…