नेसपा नयाँ शक्तिको केन्द्रीय सदस्यमा फणीन्द्र देवकोटा निर्वाचित

नेसपा नयाँ शक्तिको केन्द्रीय सदस्यमा फणीन्द्र देवकोटा निर्वाचित

appharu

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल समाजवादी पार्टी नयाँ शक्तिको खुल्ला केन्द्रीय सदस्यमा फणीन्द्र देवकोटा निर्वाचित भएका छन् ।

बिहीबार साँझ सकिएको मतगणनामा ५६२ मत ल्याउँदै उनी खुल्ला केन्द्रीय सदस्य चुनिएका हुन् । गण्डकी प्रदेश सभा सदस्य तथा उर्जामन्त्री रहेका देवकोटा गोरखाबाट निर्वाचित प्रदेश सांसद हुन् ।